सोलुखुम्बुको पिके पिकमा ‘रेड पाण्डा म्याराथन’

  • आइबार​ ३१ साउन २०८३ ०३:२५ PM
सन्तोष राउतसोलुखुम्बु, साउन ३१ गते । ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र बास...