क्यानभासमा जीवन्त ‘नाम्दुक बजार’

  • आइबार​ ३१ साउन २०८३ ०३:२६ PM
रामकृष्ण बोहराबागलुङ, साउन ३१ गते । कलाकारहरुले नाम्दुक बजारलाई क्यानभासमा उतारेका छन् । नाम्दुकको पराम्परागत ढुङ्गेघर, त्यहाँको जीवनशैली, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र वास्तु...