बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

  • आइबार​ ३१ साउन २०८३ ०३:२८ PM
काठमाडौँ, साउन ३१ गते । बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । उहाँले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन...