निगुरोको व्यापार

  • आइबार​ ३१ साउन २०८३ ०३:४० PM
सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीमा बिक्रीका लागि ल्याइएको निगुरो । कोशी टप्पु क्षेत्र तथा भारतबाट ल्याइएको निगुरो यहाँबाट दैनिक काठमाडौँको कालीमाटी बजारमा पठाउने गरिएको व्यापार...