तनहुँको भिमादमा अविरल वर्षाले घर ढल्यो, पूर्ण रूपमा क्षति
आइबार ३१ साउन २०८३ ०३:५० PM
अमरराज नहर्कीतनहुँ, साउन ३१ गते । अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिकामा एक कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ ।भिमाद नगरपालिका-३ सुनाकोटस्थित ४६ वर्षीय विष्णुकुमार श्...