काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्तालाई राजनीतिलाई केवल चुनाव र राजनीतिक प्रतिस्पर्धाको सीमित दायराबाट नहेर्न आग्रह गरेकी छन् । मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ले सुरु गरेको अन्तरक्रिया कार्यक्रमलाई शुभकामना दिँदै भण्डारीले समाजका समस्या, जनताको अपेक्षा र देशको परिवर्तनसँग जोडिएर राजनीतिक चेतना विकास गर्न युवाहरूलाई सुझाएकी हुन् । ‘नयाँ पुस्ताले आफ्नो विचार निर्माणका लागि समाज र