रुसको मिसाइल इन्धन उत्पादन केन्द्रमा युक्रेनकाे आक्रमण, निजी घरमा ड्रोन खस्दा एक वृद्धको मृत्यु

  • आइबार​ ३१ साउन २०८३ १०:०१ AM
काठमाण्डु– युक्रेनी सेनाले रुसमा रहेको मिसाइल इन्धन उत्पादन गर्ने एउटा केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी सशस्त्र सेनाको जनरल स्टाफले टेलिग्राममा पोस्ट गर्दै पश्चिमी रुसको रोस्तोभ क्षेत्रमा रहेको कामेन्स्की प्लान्टमा आक्रमण गरिएको जनाएको हो। जनरल स्टाफले उक्त प्लान्टलाई ‘महत्त्वपूर्ण रुसी सैन्य–औद्योगिक केन्द्र’ भन्दै रुसी सशस्त्र बलको आवश्यकताका लागि प्रत्यक्ष रूपमा प्रयोग हुँदै आएको दाबी