देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतर पक्षको निर्णय

  • आइबार​ ३१ साउन २०८३ ०९:२६ AM
नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औं महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ ।