बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको प्रवर्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो । साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्ने उद्देश्यले आज साइक्लिङको