कुन बैंकको लाभांश दिने क्षमता कति ? एभरेष्ट सबैभन्दा अघि [सूचीसहित]

  • आइबार​ ३१ साउन २०८३ ०९:४८ AM
काठमाडौं । साउन मसान्त नजिकिँदै गर्दा शेयर बजारका लगानीकर्ताको ध्यान कम्पनीहरूको लाभांश क्षमतातर्फ केन्द्रित भएको छ । आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएसँगै वाणिज्य बैंकहरूले कति प्रतिफल दिन सक्ने अवस्थामा छन् भन्ने हिसाब सुरु भएको हो । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख ४० हजारभन्दा बढी पुगेको छ भने मेरो