देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतर पक्षको निर्णय

  • आइबार​ ३१ साउन २०८३ ०९:५७ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । साउन २९–३१ गते सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेको हो । भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ