नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औं महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । साउन २९–३१ गते सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्वपूर्ण प्रश्तावहरू पारित गरेको हो । भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन