झरीमै ग्यासका लागि लाइन बस्न बाध्य उपभोक्ता (तस्बिरहरू)
आइबार ३१ साउन २०८३ १०:०६ AM
भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। सक्षम घिमिरे/नेपाल न्यूज बैंक