अब गुगल ड्राइभ र गुगल फोटोजबीच फोटो भण्डारणको सम्बन्ध हट्ने

  • आइबार​ ३१ साउन २०८३ ०२:४९ AM
वर्षौंदेखि प्रयोगकर्ताले गुगल ड्राइभमा भण्डारण गरिएका तस्बिरहरू गुगल फोटोजमार्फत हेर्न सक्थे। अब भने गुगलले यी दुई सेवाबीचको यो सम्बन्ध हटाउँदैछ। यसपछि तस्बिरहरू मुख्य रूपमा गुगल फोटोजमै भण्डारण हुनेछन् र गुगल The post अब गुगल ड्राइभ र गुगल फोटोजबीच फोटो भण्डारणको सम्बन्ध हट्ने appeared first on Technology Khabar.