कांग्रेस बलियो बनाउन एकता अनिवार्य : शशांक कोइराला

  • आइबार​ ३१ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेलाका संयोजक डा.शशांक कोइरालाले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताबीच बढेको मित्रता र एकता कायम राख्न आग्रह गरेका छन्। आइतबार राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले तीन दिनसम्म सँगै बसेर आपसी सम्बन्ध र मित्रता थप प्रगाढ भएको बताए।‘तपाईंहरूलाई बिदाइ गर्न मलाई पीडा भइरहेको छ। तीन दिन हामी बस्यौं,खायौं। मित्रता बढ्यो,आपसमा आदानप्रदान भयो। यो मित्रता नटुटोस्,'उनले भने। उनले राष्ट्रिय भेला पार्टीलाई एकताबद्ध बनाउने उद