किंग्स टी–१० इनडोर क्रिकेट प्रतियोगितामा २८ टोलीले प्रतिस्पर्धा गर्ने

  • आइबार​ ३१ साउन २०८३ ०८:३१ AM
काठमाडौँ। किंग्स टी–१० इनडोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिवार रोयल स्पोर्ट्स पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमसँगै प्रतियोगिताको समूह विभाजन तथा खेल संरचनासमेत सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने कुल २८ टोली सहभागी छन्। सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहमा चार टोली रहेका छन्। प्रतियोगिता