काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् । मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी हुन् । उनले आफूभन्दा भिन्न विचार राख्नेहरुलाई पनि सम्मान गर्न युवालाई आग्रह गरिन् । लोकतन्त्रको शक्ति