एक जना डाक्टरको भरमा चल्दै रुकुमपश्चिम जिल्ला अस्पताल
आइबार ३१ साउन २०८३ ०२:२३ PM
राजु लामिछानेरुकुमपश्चिम, साउन ३१ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ सल्लेस्थित जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको छ । तर आवश्यक चिकित्सकको अभाव हुँदा बिरामी मर्का...