सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

  • आइबार​ ३१ साउन २०८३ ०२:३८ PM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, ३१ साउन । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आएको...