साढे चार लाख अर्लैचीको बिरुवा वितरण

  • आइबार​ ३१ साउन २०८३ ०३:०० PM
चन्द्र पन्दाकताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वट...