काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहको ३ दिने राष्ट्रिय भेला ५ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। डा. शशांक कोइरालाको संयोजक्तवमा शुक्रबारबाट सुरु भएको भेला ५ प्रस्ताव पारित गर्दै आज समापन भएको हो । निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनदेखि धर्म तथा संस्कृतिसम्मका विषय समेटेर प्रस्ताव पारित गरेको छ । भेलाले