काठमाण्डु– ग्यास बिक्रेता महासंघले देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला सरकार समस्या समाधानमा भन्दा प्रचारबाजीमा लागेको भन्दै आपत्ति जनाएको छ ।महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले एक विज्ञप्ति जारी गर्दै डिलर प्रणालीको बेवास्ता गरेर बिक्री केन्द्रबाट ग्यासको प्रत्यक्ष बिक्री गर्ने सरकारको बरैयाले अभाव थप चर्किएको बताएका छन् । अर्यालले विज्ञप्तिमा सरकार समस्याप्रति गम्भीर नरहेको