सिटिजन लाइफ इन्स्योरेन्सको ईपिएस ७.८२ प्रतिशतले वृद्धि, कति कमायो नाफा ?

  • आइबार​ ३१ साउन २०८३ ०८:५४ AM
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्नो नाफालाई दोब्बरभन्दा बढीले बढाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशतले बढेको छ । अघिल्लो