ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

  • आइबार​ ३१ साउन २०८३ ०८:३९ AM
ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष बिक्री रोक्न माग गरेको छ । महासंघले अनावश्यक प्रचारबाजी रोकेर डिलरमार्फत नै ग्यास बिक्री गर्न माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेता–डिलर) लाई छोडेर सिँधै उद्योग र निगम तथा अन्य केन्द्रमार्फत ग्यास बेच्ने कामले ग्यासको अभाव थप जटिल बनेको जनाएका हुन् The post ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’ appeared first on Businesspana.