यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

  • आइबार​ ३१ साउन २०८३ ०८:१७ AM
काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च निर्भरता देखिएको छ । कम्पनीले विभिन्न प्रकारका मदिराजन्य उत्पादन गर्दै आए पनि ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्काले कुल आम्दानीको अधिकांश हिस्सा ओगटेका छन् । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो ९ महीनामा यी तीन उत्पादनबाट मात्रै कम्पनीले कुल… Continue reading यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर