काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ । चेम्बरले व्यावसायिक आवश्यकताका लागि राखिएको ग्यास मौज्दातलाई आधार बनाएर होटल तथा निजी क्षेत्रलाई हतोत्साहित हुने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु उचित नभएको जनाएको हो । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल… Continue reading ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति