गगन नेतृत्वको विशेष महाधिवेशन देउवाले नमान्ने, अदालतको निर्णय पर्खंदै

  • आइबार​ ३१ साउन २०८३ ०८:५१ AM
काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे । विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे… Continue reading गगन नेतृत्वको विशेष महाधिवेशन देउवाले नमान्ने, अदालतको निर्णय पर्खंदै