काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानी सीमित ब्रान्डमा उच्च रूपमा केन्द्रित रहेको पाइएको छ। कम्पनीले ह्विस्की, भोड्का, जिनलगायत ६–७ प्रकारका मदिराजन्य उत्पादन गर्दै आए पनि ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्काबाट कुल आम्दानीको ठूलो हिस्सा प्राप्त हुँदै आएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा यी… Continue reading ऋण घटाउँदै बलियो बन्दै यती डिस्टिलरी, ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर