नयाँ टाटा पन्च ईभीको विशेष अफरको आज अन्तिम दिन, भोलिबाट मूल्य बढ्ने

  • आइबार​ ३१ साउन २०८३ ०८:०५ AM
काठमाडौं : नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा विशेष अफरसहित सार्वजनिक गरिएको नयाँ टाटा पन्च ईभीको अफर आज अन्तिम दिन रहेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले