काठमाडौं । कुनै समय फुटबल मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै तीव्र गतिमा बल अघि बढाउने इटहरी–२ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिन संघर्ष गरिरहेका छन् । राष्ट्रिय टोलीमा स्थान बनाउने सपना बोकेर फुटबलमा अघि बढिरहेका २४ वर्षीय आशिषको यात्रा एउटा गम्भीर चोटले रोकिदियो । तर, मैदान फर्किने उनको सपना भने रोकिएको छैन । २०८० फागुन