निःशुल्क दन्त शिविरबाट दुईसय ५६ जना लाभान्वित

  • आइबार​ ३१ साउन २०८३ ०१:०२ PM
साहारा लिम्बूफुङलिङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको निःशुल्क दन्त शिविरबाट दुईसय ५६ जना नागरिक लाभान्वित भएका छन् । डा. शशाङ्क ताम्राकारको नेतृत...