भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

  • आइबार​ ३१ साउन २०८३ ०१:०८ PM
टोकियो, साउन ३१ गते । पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ । अभूतपूर्व वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छ...