धनकुटामा बस दुर्घटना, तीन जना घाइते

  • आइबार​ ३१ साउन २०८३ ०१:१६ PM
कबिराज घिमिरेहिले, साउन ३१ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याल...