इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुः ख व्यक्त

  • आइबार​ ३१ साउन २०८३ ०१:३१ PM
काठमाडौँ, साउन ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुः ख व्यक्त गर्नुभएको छ । भूकम्पको विनाश भोगिसकेको नेप...