‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

  • आइबार​ ३१ साउन २०८३ ०१:३६ PM
काठमाडौँ, साउन ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ । ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प...