धनकुटाको चारखोले गोलाइमा बस पल्टिँदा तीन यात्रु घाइते
आइबार ३१ साउन २०८३ ०१:५३ PM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), ३१ साउन । कोसी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धरानबा...