वाराणसी विमानस्थलमा एयर इन्डियाका यात्रुले बोकेको बन्दुक पड्किँएपछि…

  • आइबार​ ३१ साउन २०८३ ०७:२५ AM
काठमाण्डु– भारतको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको पेस्तोलबाट अकस्मात गोली चल्दा एएआईसीएलएएसका दुई जना स्क्रिनर घाइते भएका छन्। आइतबार बिहान आजमगढ निवासी एक यात्रु आफ्नी श्रीमतीसँग मुम्बई जाने एयर इन्डिया एक्सप्रेसको उडान चढ्न विमानस्थल पुगेका थिए। उनले विमानमा लैजानका लागि हतियार रहेको घोषणा गरेका थिए। सुरक्षा जाँचका क्रममा एएआईसीएलएएसका कर्मचारीले पेस्तोल निरीक्षण गरिरहेका