अदालतले मलाई पटकपटक न्याय दियो, फेरि दिन्छः देउवा

  • आइबार​ ३१ साउन २०८३ ०८:०२ AM
काठमाण्डु–काँग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई नेपालको न्यायालयले पटकपक बचाएको बताएका छन् । संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै देउवाले न्यायालयमाथि अझै विश्वास रहेको बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले थुन्दा पनि अदालतले न्याय दिएको भन्दै उनले अहिले पनि न्यायालयले बचाएकैले आफू हङकङबाट नेपाल फर्किएको उल्लेख गरे । ‘न्यायलयले