जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार र भविष्यको व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको हो । कम्पनीले आफ्नो कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर The post आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ appeared first on Businesspana.