काठमाडौं । सरकारले ऋणमा डुबेको नेपाल एयरलाइन्सको आमूल पुनर्संरचना गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पुनर्संरचनाका लागि निजी क्षेत्रलाई साझेदार बनाउने स्पष्ट पारेका हुन्। उनले नेपाल एयरलाइन्सलाई कुनै पनि तरिकाले उद्धार गर्नुपर्ने भन्दै पीपीपी मोडलमा लैजान आफू दृढ रहेको बताए।… Continue reading ‘नेपाल एयरलाइन्सलाई उद्धार गर्न पीपीपी मोडलमा पुनर्संरचना हुन्छ’