काठमाडौं। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा गत साउन २६ गतेदेखि सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज आइतबार (साउन ३१ गते) दर्शकहरूको उल्लेख्य उपस्थितिबीच समापन हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको