रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ उन आशावादी

  • आइबार​ ३१ साउन २०८३ १२:५८ PM
प्योङयाङ, साउन ३१ गते । उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनुभएको छ । दुई देशबिचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफू...