बिजुली उत्पादन बढ्यो, बजार कहाँ छ ?

  • आइबार​ ३१ साउन २०८३ ०६:१९ AM
काठमाडौं । कुनै समय नेपालमा विद्युत् अभाव राष्ट्रिय संकट थियो । अहिले परिस्थिति उल्टिएको छ । नेपाल करिब १ हजार ६ सय ९० मेगावाटसम्म विद्युत् आपूर्ति गर्न सक्ने अवस्थामा पुगेको छ । करिब २ हजार २ सय मेगावाट स्थापित (जडित) क्षमता पुगिसकेको छ । नेपाल विद्युत् प्राधिकरणसँग करिब ७ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भइसकेको