काठमाण्डु– इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इमाडोलस्थित राता मकै चोकमा रहेको उक्त शाखा भोलि (भदौ १ गते) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । ग्राहकको बढ्दो संख्या र सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विस्तार गरिएको नयाँ शाखाबाट इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, ग्राहक सहायता,