शंकर पोखरेलको प्रश्न: कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए ?

  • आइबार​ ३१ साउन २०८३ ०६:२२ AM
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको भन्दै त्यसको कारणबारे प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले कम्युनिस्ट आन्दोलनमा अधिकार र संघर्षका विषय धेरै उठे पनि समाज परिवर्तनको मुख्य आधार ‘अर्थराजनीति’ उपेक्षित रहेको बताएका छन् । ‘कम्युनिष्ट