सञ्जालले अभिव्यक्ति सहज बनायो, मानसिकता झन् राक्षसी बन्दै गयो: श्रद्धा कुँवर

  • आइबार​ ३१ साउन २०८३ ०६:२८ AM
कुँवरले सामाजिक सञ्जालले अभिव्यक्ति सहज बनाए पनि त्यसैबाट मानिसभित्रको ‘राक्षसी मानसिकता’ समेत बाहिर आइरहेको टिप्पणी गरेकी छन् ।