६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, खराब कर्जा भने बढ्यो

  • आइबार​ ३१ साउन २०८३ ०७:१२ AM
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.६८ प्रतिशतले बढेको हो । नाफामा आएको उल्लेख्य वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको