नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

  • आइबार​ ३१ साउन २०८३ ०६:३७ AM
काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आज समापन हुँदैछ । पाँच दिनमै आयोजकले अपेक्षा गरेको १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता