जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता

  • आइबार​ ३१ साउन २०८३ ०६:४४ AM
जाजरकोट / जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका