साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको सचिवालयले लाजिम्पाटस्थित र्याडिशन होटलमा छापा मार्यो । १८४ वटा ग्यास भरिएका सिलिण्डर मौज्दात रहेको भन्दै ‘ग्यास लुकाएको’ आरोप लगाउँदै मन्त्रीकै सचिवालयबाट प्रचारबाजी भयो । तर, मन्त्रीको सचिवायलाई यसरी छापा मार्ने अधिकार नै हुँदैन । पछि वाणिज्य विभागले मुचुल्कामा ‘एकैपटक ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइयो’ भनेर The post पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ? appeared first on Businesspana.